-
-
-
यम बहादुर श्रीस
वडाअध्यक्ष,१
-
गैारी माया गुरूङ्ग
वडा महिला सदस्य,१
-
रूमा बि.क
वडा दलित महिला सदस्य,१
-
खर्क बहादुर घर्ती मगर
वडा सदस्य,१
-
खम बहादुर छन्त्याल
वडा सदस्य,१
-
-
फुल माया पुन
वडा महिला सदस्य,२
-
-
खड्क बहादुर विश्वकर्मा
वडा सदस्य,२
-
-
-
श्री माया घर्ती मगर
वडा महिला सदस्य,३
-
तेजु माया भण्डारी परियार
वडा दलित महिला सदस्य,३
-
हेमन्त घिमिरे
वडा सदस्य,३
-
भुपनारायण बगाले
वडा सदस्य,३
-
जित बहादुर खत्री
वडाअध्यक्ष,४
-
सपना घर्ती बुढाथोकी
वडा महिला सदस्य,४
-
धन माया कामी
वडा दलित महिला सदस्य,४
-
कुल बहादुर खत्री
वडा सदस्य,४
-
ओम बहादुर घर्ती
वडा सदस्य,४
-
-
मन कुमारी रोका
वडा महिला सदस्य,५
-
चन्द्रकली दमिनी
वडा दलित महिला सदस्य,५
-
-
-
-
-
-
-
दिपक सुवेदी
शिक्षा कर्मचारी
-
हरि बहादुर रावल
सब इन्जिनियर
-
-
-
-
तेजराम गौतम
वडासचिव
-
-
-
रवीन्द्र भण्डारी
प्राविधिक
-
विन्दु घर्ती मगर
कम्प्यूटर सहायक
-
बालिका घर्ती मगर
सहायक कर्मचारी
-
-
खडक बहादुर थापा
नायब सुब्बा
पृष्ठभूमि
नेपाल सरकारको मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम ताराखोला गाँउपालिका स्थानीय तहको रुपमा कायम भएको हो । नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यस जिल्लाको मध्य भागमा ताराखोला गाँउपालिका अवस्थित रहेको छ । यस गाँउपालिकाको पूर्वमा काठेखोला गा.पा. र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्दछन् । पाँच वटा वडा रहेको यस गाँउपालिका साविकका अर्गल, अमरभूमी, हिल र तारा गा.वि.स मिलि बनेको छ । यस गा.पा को सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा रहेको छ ।यसको औसत लम्बई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८।९२८८ वर्ग कि.मि रहेको छ। विभिन्न भौगोलिक तथा सास्कृतिक रुपमा विविधता युत्त यस गाँउपालिकामा जनजाति हरुको बसोबास को बहुल्यता रहेको छ । बि.स.२०६८ को जनगणना अनुसार यहाँ को जनसंख्या १२००९ मात्र रहेको छ ।
Read Moreवडाहरु
५घरधुरी
२३२०जनसंख्या
१२५७३पुरुष जनसंख्या
६४८५महिला जनसंख्या
६०८७अन्य जनसंख्या
१क्षेत्रफल (वर्ग किमी)
१२८.९३- पुरुष १०४९
- महिला १०१३
- जम्मा(पुरुष + महिला) २०६२
- ( घरधुरी ) ४४९
- पुरुष १३८८
- महिला १३०६
- जम्मा(पुरुष + महिला) २६९४
- ( घरधुरी ) ४३२
- पुरुष १५२४
- महिला १४२६
- जम्मा(पुरुष + महिला) २९५१
- ( घरधुरी ) ४८२
- पुरुष १०३५
- महिला ९८९
- जम्मा(पुरुष + महिला) २०२४
- ( घरधुरी ) ३१८
- पुरुष १४९०
- महिला १३५५
- जम्मा(पुरुष + महिला) २८४५
- ( घरधुरी ) ५०७

