पृष्ठभूमि

नेपाल सरकारको मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम ताराखोला गाँउपालिका स्थानीय तहको रुपमा कायम भएको हो । नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यस जिल्लाको मध्य भागमा ताराखोला गाँउपालिका अवस्थित रहेको छ । यस गाँउपालिकाको पूर्वमा काठेखोला गा.पा. र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्दछन् । पाँच वटा वडा रहेको यस गाँउपालिका साविकका अर्गल, अमरभूमी, हिल र तारा गा.वि.स मिलि बनेको छ । यस गा.पा को सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा रहेको छ ।यसको औसत लम्बई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८।९२८८ वर्ग कि.मि रहेको छ। विभिन्न भौगोलिक तथा सास्कृतिक रुपमा विविधता युत्त यस गाँउपालिकामा जनजाति हरुको बसोबास को बहुल्यता रहेको छ । बि.स.२०६८ को जनगणना अनुसार यहाँ को जनसंख्या १२००९ मात्र रहेको छ ।

Read More  

वडाहरु

घरधुरी

२३२०

जनसंख्या

१२५७३

पुरुष जनसंख्या

६४८५

महिला जनसंख्या

६०८७

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१२८.९३
भौगोलिग विवरण
  • पुरुष १०४९
  • महिला १०१३
  • जम्मा(पुरुष + महिला) २०६२
  • ( घरधुरी ) ४४९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३८८
  • महिला १३०६
  • जम्मा(पुरुष + महिला) २६९४
  • ( घरधुरी ) ४३२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १५२४
  • महिला १४२६
  • जम्मा(पुरुष + महिला) २९५१
  • ( घरधुरी ) ४८२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०३५
  • महिला ९८९
  • जम्मा(पुरुष + महिला) २०२४
  • ( घरधुरी ) ३१८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १४९०
  • महिला १३५५
  • जम्मा(पुरुष + महिला) २८४५
  • ( घरधुरी ) ५०७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ३५२८
नोकरी ४६८
ज्यालादारी ७२०
दक्ष रोजगारी १५२
वैदेशिक रोजगार १२८९
ब्यापार/व्यवसाय ३०२
विस्तारित आर्थिक काम/उद्योग
बेरोजगार २३८
घरधन्दा १२२०
अध्ययन ३८९८
अन्य पेशा
कुनै काम नगरेको ७५०

नक्शा